समाज२ घण्टा अगाडि
दसैँअघि अनिश्चित मौसम: शनिबारसम्म वर्षा, आइतबारदेखि सुधारको संकेत
पश्चिमी र मनसुनी प्रणाली एकै पटक सक्रिय हुँदा छोटो समयमै भारी पानी पर्ने र फेरि घाम लाग्ने क्रम चलिरहेको छ।