दसैँको मुखमा बदलिँदो मौसम: पानी कहिलेसम्म?
गाउँ फर्किने यात्रु र किनमेल गर्ने परिवारको चासो मौसममा केन्द्रित छ।
Pratik Devkota३ घण्टा अगाडिkoshi

दसैँ सुरु हुन एक साता मात्र बाँकी छ। गाउँघर फर्कने तयारीमा रहेका यात्रु र दसैँको किनमेलमा जुटेका परिवार दुवैको चासो अहिले एउटै छ: मौसम कस्तो रहला। पानी पर्ने र रोकिने क्रम कहिलेसम्म चल्ला भन्ने प्रश्न उठेको छ।
प्रतिक्रिया तथा छलफल
यस समाचारबारे आफ्नो विचार साझा गर्नुहोस्।
पाठकका प्रतिक्रियाहरू
अहिलेसम्म कुनै स्वीकृत प्रतिक्रिया छैन।
पहिलो प्रतिक्रिया दिने व्यक्ति बन्नुहोस्।


