सर्तहरू
छलफल प्रयोग गर्नुभएको खण्डमा तपाईंले यी सर्तहरू स्वीकार गर्नुभएको मानिन्छ।
सामग्रीको प्रयोग
यस साइटमा प्रकाशित समाचार, तस्बिर र अन्य सामग्री छलफल वा सम्बन्धित स्रोतका हुन्। अनुमति बिना यी सामग्री पुनःप्रकाशन वा व्यावसायिक प्रयोग गर्न पाइँदैन।
टिप्पणी
- टिप्पणी प्रकाशित हुनुअघि समीक्षा गरिन्छ।
- अपमानजनक, भ्रामक, घृणा फैलाउने वा कानुनविपरीत टिप्पणी प्रकाशित गरिँदैन।
- कुनै टिप्पणी हटाउने वा अस्वीकार गर्ने अधिकार छलफलसँग सुरक्षित छ।
खाता
तपाईं आफ्नो खाताको सुरक्षा र त्यसबाट हुने गतिविधिका लागि जिम्मेवार हुनुहुन्छ।
जिम्मेवारीको सीमा
हामी सामग्री सही र समयमै प्रकाशन गर्ने प्रयास गर्छौं, तर त्रुटि वा ढिलाइबाट हुने क्षतिको ग्यारेन्टी दिन सक्दैनौं।
सर्तमा परिवर्तन
यी सर्तहरू समय समयमा परिवर्तन हुन सक्छन्। परिवर्तन यही पृष्ठमा प्रकाशित हुनेछ।