विस्फोटमा खुट्टा गुमाएकी मीरा अब कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार
उदयपुरमा कांग्रेस उम्मेदवार सवार जिपमा भएको विस्फोटमा घाइते मीराले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकी छन
Pratik Devkota४ घण्टा अगाडिkoshi

२०७४ साल मंसिर १३ गते उदयपुरको दनवारबेसीमा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सवार जिपमा विस्फोट भएको थियो। त्यसमा मीरा गम्भीर घाइते भइन् र उनको देब्रे खुट्टा काट्नुपर्यो। अहिले उनै मीरा कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेकी छन्।
प्रतिक्रिया तथा छलफल
यस समाचारबारे आफ्नो विचार साझा गर्नुहोस्।
पाठकका प्रतिक्रियाहरू
अहिलेसम्म कुनै स्वीकृत प्रतिक्रिया छैन।
पहिलो प्रतिक्रिया दिने व्यक्ति बन्नुहोस्।


