मेसीपछि अर्जेन्टिनाको '१०' नम्बर जर्सी कसले पाउँला
स्पेनी पत्रिका एएसले एक खेलाडीलाई मेसीको सम्भावित उत्तराधिकारी भनेको छ।
Sumit Prajapati३ घण्टा अगाडिkoshi

स्पेनको खेल पत्रिका एएसले एक खेलाडीलाई मेसीको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गरेको छ। बोलिभियाविरुद्ध गोल र असिस्ट गरेका उनले त्यसपछि बेनिनविरुद्ध मेसीकै पासमा गोल गरेका थिए
प्रतिक्रिया तथा छलफल
यस समाचारबारे आफ्नो विचार साझा गर्नुहोस्।
पाठकका प्रतिक्रियाहरू
अहिलेसम्म कुनै स्वीकृत प्रतिक्रिया छैन।
पहिलो प्रतिक्रिया दिने व्यक्ति बन्नुहोस्।


